समाचार « Khabarhub

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह गरेकी छन् । मदन भण्डारी आइडोलोजी स्टुडेण्ट फोरमले आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले अध्ययन, संवाद र बहसबाट आफ्नो राजनीतिक दृष्टिकोण निर्माण गर्न आग्रह गरिन् ।  पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्रको शक्ति आफ्नो विचार मात्र स्थापित गर्नुमा नभई फरक मतलाई सम्मानपूर्वक सुन्ने…