समाचार « Khabarhub

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट - अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा जाजरकोटको भेरी नगरपालिकामा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् । शुक्रबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ लगायतका स्थानमा पहिरो गएको हो । पहिरोमा परी घाइते भएका तथा जोखिममा परेकाको उद्धारका लागि नेपाली सेना, नेपाल…