समाचार « Khabarhub

सरकारले कसैलाई जोगाएको छैन, अडियो प्रकरणमा छिटै निष्कर्ष आउँछ : महेश बर्तौला

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणमा छिटै एउटा निष्कर्ष आउने बताएका छन् ।   सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले उक्त प्रकरणमा प्रधानमन्त्रीले चासो राख्दै अध्ययन गरिरहेको भन्दै छिटै एउटा निष्कर्ष आउने बताएका हुन् ।  मन्त्रीमाथि उठेका प्रश्नहरूको जबाफदेहिता सम्बन्धित व्यक्तिले बेहोर्नुपर्ने उनले बताए । बर्तौलाले अडियो प्रकरणमा…