Live on
Your Voice, Your Power
काठमाडौं – अरनिको राजमार्गका विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका पूर्ण रुपमा अवरुद्ध हुँदा दशैँका सामान बोकेका कन्टेनर विभिन्न स्थानमा अलपत्र परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएका कारण सामान बोलेका कन्टेनर सीमा पारी र राजमार्गका विभिन्न स्थानमा अलपत्र परेका हुन् । सडक अवरुद्ध भएको ५० दिनभन्दा बढि…