Live on
Your Voice, Your Power
पोखरा– बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी पार्टी (नयाँशक्ति)को गण्डकी प्रदेश अध्यक्ष किरण थापा (आमोद) र कास्की जिल्ला अध्यक्ष राजु क्षेत्री नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनीहरूलाई स्वागत गरे । माओवादी केन्द्रको पोखरा महानगर सम्मेलनका क्रममा प्रचण्ड पोखरा आइपुगेका हुन् । त्यही अवसरमा नेताद्वय…