Live on
Your Voice, Your Power
भोजपुर– यहाँको षडानन्द १२–तुर्के पुल–साम्पाङ–फाली दोवाटो सडक कालोपत्रको काम ८५ प्रतिशत सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको भ्याटसहित रु ५१ करोड ६२ लाख लागतमा यो सडक कालोपत्र थालिएको हो । यो सडकको वित्तीय प्रगति ८२ प्रतिशत र भौतिक प्रगति करिब ८५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालय भोजपुर प्रमुख राजनराज रेड्डीले जानकारी दिए । 'यो…