समाचार « Khabarhub

विशेष अदालतले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं- विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ प्रमाणपत्र पाएको छ ।  बुधबार एक कार्यक्रमको आयोजना गर्दै अदालते प्रवाह गर्दै आएको सेवाहरूको मूल्याङ्कन गरी एनएस/आईएसओ ९००१ः२०१५ प्राप्त गरेको जनाएको हो । विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवरले न्याय सम्पादन भन्दा पनि प्रशासनको कार्य मूल्याङ्कनका आधारमा आईएसओ प्रमाणपत्र प्राप्त भएको जानकारी दिए ।  आईएसओ प्रमाणपत्र प्राप्त गर्नु महत्त्वपूर्ण…