Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसले वर्तमान सरकारको गतिविधिका कारण तोकिएको समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीसहित कार्यसम्पादन समिति सदस्यहरूको बैठकले निर्वाचनमा जाने कुरालाई सकारात्मक रूपमा लिए पनि सरकार निर्वाचनको वातावरण बनाउन गम्भीर नदेखिएको निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस जनतामा विश्वास गर्ने पार्टी भएकाले…