समाचार « Khabarhub

महानिरीक्षक खापुङ्गले ‘ओली र लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ नभनेको प्रहरीको प्रष्टोक्ति

काठमाडौं- नेपाल प्रहरीले महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिए राजीनामा दिन्छु’ नभनेको प्रष्ट पारेको छ । महानिरीक्षकको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्दै केही दिनयता विभिन्न सञ्चार माध्यमहरूमा महानिरीक्षक खापुङ्गले यस्तै आशयको भनाइ राखेको भन्ने समाचार प्रकाशित भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा प्रहरी महानिरीक्षकले…