Live on
Your Voice, Your Power
काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा र विकास राष्ट्र निर्माणका मूल खम्बा हुनुपर्ने बताएकी छन् । अरूणोदय माध्यमिक विद्यालयको ६०औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘अरूणोदय स्मारिक लोर्कापण’ कार्यक्रममा अबको शिक्षा राष्ट्रलाई आर्थिकरूपमा समृद्ध बनाई विकास गर्ने खालको हुनुपर्ने बताइन्। 'शिक्षालाई देशको विकास र राष्ट्रिय आवश्यकतासँग जोड्न जरुरी छ, शिक्षालाई मुलुक विकासको खम्बा बनाउनुपर्छ,' पूर्व…