Live on
Your Voice, Your Power
काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले घरेलु श्रमिक महिलाहरूको पनि पेसागत हकहित र सुरक्षाका लागि ट्रेड युनियन हुनुपर्ने बताएका छन् । मंगलबार घरेलु श्रमिक मञ्चको नेतृत्वमा आफ्ना समस्याहरू सुनाउन मन्त्रालय पुगेका श्रमिक महिलाहरूको माग प्रति प्रतिबद्धता जनाउँदै मन्त्री भण्डारीले घरेलु श्रमिकको काम पनि एउटा पेसा भएको जिकिर गर्दै यस क्षेत्रमा देखिएका समस्याहरू…