समाचार « Khabarhub

कोशी अस्पतालमा ‘जेन-जी क्लिनिक’ सञ्चालन

विराटनगर– यहाँस्थित कोशी अस्पतालमा जेन-जी क्लिनिक सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ को जेन-जी प्रदर्शनका क्रममा भएका घाइतेहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो ।  संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशनअनुसार अस्पतालले उक्त क्लिनिक सञ्चालनका ल्याएको अस्पतालकी प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा, रुणा झाले जानकारी दिइन्…