Live on
Your Voice, Your Power
धनगढी– नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारलाई प्राथमिकताको आधारमा आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट विनियोजन गर्न आग्रह गरेको छ । कांग्रेस सुदूरपश्चिम कार्यसमितिको सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश सरकारलाई पहुँचको आधारमा बजेट विनियोजन नगर्न सचेत गराएको हो । पार्टीका प्रवक्ता सुरतबहादुर रावतले पहुँच र सिफारिसका आधारमा बजेट विनियोजन गरिँदा विकास असमान हुने भएकाले स्थानीय माग…