Live on
Your Voice, Your Power
काठमाडौं – माओवादी केन्द्रका नेता जनार्दन शर्माले संसद् विघटन हुन लागेकाे भन्दै त्यसका लागि दलका प्रमुख नेताहरू नै जिम्मेवार रहेको टिप्पणी गरेका छन्। शर्माले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै संसद् विघटन सामान्य घटना नभई ऐतिहासिक त्रुटि भएको बताए। पार्टीलाई व्यक्तिगत स्वार्थ र पेवाको रूपमा मात्र हेर्ने नेताहरूका लागि यो ठूलो विषय नलागे पनि, इतिहासले यसको कठोर…