समाचार « Khabarhub

पूर्वविद्यार्थीबाट विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने विद्यार्थीहरूले आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृस्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सीसीटीभी क्यामेरा र दुई थान नेटवर्किङ स्वीचलगायत उपकरण सहयोग गरेको जनाइएको छ । रोजगारी, पेसा…