समाचार « Khabarhub

सडक अवरुद्ध हुँदा आपतकालीन स्वास्थ्य सेवा प्रवाह गर्न चुनौती

विराटनगर– शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षाले सबैभन्दा धेरै कोशी प्रदेशमा क्षति भएको छ । वर्षाले डुबान, विस्थापित र घाइतेको सङ्ख्या बढ्दै जाँदा स्वास्थ्य सेवा प्रवाहमा थप चुनौती बढेको छ । मोरङ जिल्लामा मात्रै २५–३० परिवार विस्थापित भएको कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम समेत…