समाचार « Khabarhub

काठमाडौंमा मौसम खुलेसँगै आन्तरिक उडान सञ्चालन

काठमाडौं– अविरल वर्षा र प्रतिकूल मौसमका कारण स्थगन गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै उडान नियमित भएका छन् । प्रतिकुल मौसमका कारण शनिबार दिउँसोदेखि स्थगन गरिएका अन्तरिकतर्फका सबै उडान तथा अवतरण आज बिहानदेखि मौसममा सुधार आएसँगै नियमित भएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले जानकारी दिए । उनले भने, ‘बिहानदेखि मौसममा सुधार आएको छ, अहिले हाम्रा नियमित…