समाचार « Khabarhub

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा अन्योलको वातावरण हुँदा राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट चल्न छाडेका छन् । बिहीबार राति साढे ११ बजे खोलेर हेर्दा दुवै कार्यालयका वेबसाइट खुल्दैनन् । अर्कातिर गृहमन्त्रालयसहित अन्य सरकारी कार्यालयका वेबसाइट सञ्चालनमै छन् । दुवै कार्यालयका वेबसाइट पूरै डाउन गरिएको छ । देशमा सेनाको नेतृत्वमा…