समाचार « Khabarhub

राष्ट्रपतिको निजी निवास बिहीबार यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं-  राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आन्दोलनकारीहरूले आगजनी गरेपछि घरभित्र धेरै क्षति भएको छ । घरभित्र सशस्त्र प्रहरी बलका जलेका लुगा, औषधि र टिचिङ अस्पतालका रिपोर्ट लगायत सामान छरपस्ट देखिन्छन् ।  तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी