Live on
Your Voice, Your Power
मुस्ताङ- कालीगण्डकी नदी सतहको उकासले हिमाली जिल्ला मुस्ताङको एक दर्जन तटीय बस्ती उच्च जोखिममा परेको छ । कालीगण्डकी नदीको तटीय क्षेत्रमा ढुङ्गा, गिट्टी, बालुवा र गेग्र्यानले बर्सेनि नदी उकास वृद्धि हुँदै जाँदा यहाँका तीन पालिकाका अधिकांश तटीय बस्तीले वर्षौंवर्षदेखि विपद् जोखिमको सामना गर्दै आइरहेका छन् । मुस्ताङस्थित कालीगण्डकी नदी क्षेत्रको तटीय बस्ती तथा खेतीयोग्य जग्गा सरक्षणका…