समाचार Archives | Page 1398 of 8617 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच नेपालको हवाई सुरक्षाबारे छलफल

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको हवाई सुरक्षाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू र पार्टीका नेताहरूका साथ प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति देउवाले हवाई सुरक्षाका बारेमा छलफल गरेका हुन् । छलफलमा सहभागी सांसद उदय शमशेर राणाका अनुसार प्रधानमन्त्री ओलीले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक…