समाचार « Khabarhub

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?

काठमाडौँ - मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा कडा सुरक्षा चेकजाँच गरिरहेको छ । सेना सुरक्षार्थ सडकमा निस्कँदा हिँडडुलमा कडाइ भएको छ । अत्यावश्यक काम नपरेसम्म घरबाट बाहिर ननिस्किन सेनाले आग्रह गरेको छ । आफ्नो वास्तविक परिचयपत्र बोकेकालाई मात्र संवेदनशील क्षेत्र हुँदै आवतजावत गर्न दिएको…