Live on
Your Voice, Your Power
मोरङ– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृत गरेको छ । यो नियमावलीले यातायात क्षेत्रमा रहेको विकृति, विसङ्गति नियन्त्रण गर्न सजिलो हुनका साथै सिटी रिक्साको लाइसेन्स प्रक्रिया, त्यसको दर्ता, लाइसेन्स लिने प्रक्रियाहरूमा सुधार हुने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी…