Live on
Your Voice, Your Power
काठमाडौं – तातोपानी नाका जोड्ने अरनिको राजमार्ग सञ्चालनमा आएपछि चीनतर्फ अड्कीएका कन्टेनर नेपाल भित्रिन थालेका छन । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजार नजिकै पर्ने इकुसहित अन्य चार ठाउँमा खसेको पहिरोका कारण भदौ ८ गतेबाट राजमार्ग ठप्प बनेको थियो । राजमार्ग खुलेपछि मंगलबार दिउँसोबाट तातोपानी भन्सार कार्यालयको बन्दरगाहमा कन्टेनर आउन थालेको भन्सार प्रमुख सूर्यप्रसाद काफ्लेले बताएका…