समाचार « Khabarhub

रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसदहरूले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।   भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै दुई दलका सांसदहरूले निरन्तर संसद् बहिष्कार गरेका हुन् । बिहीबार पनि संसद् बैठक सुरु हुने बित्तिकै दुई दलका सांसदहरूले आफ्ना मागको सुनुवाइ नभएको भन्दै उठेर विरोध जनाएका थिए…