समाचार Archives | Page 1428 of 8564 | Khabarhub Khabarhub

चितवनको उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण गरिँदै

चितवन–  इच्छाकामना गाउँपालिका–७ स्थित ऐतिहासिक उपर्दाङ्गगढीमा कोतघर पुनर्निर्माण गरिने भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माण अन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्र रहेको कोतघरलाई पुनर्निर्माण गरिने भएको हो । इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले कोतघर पुनर्निर्माण गर्न आर्थिक वर्ष २०८१–८२ मा एक करोड बजेट विनियोजन गरिएको  जानकारी दिए । गुरुङले पुरातत्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर बनाइने…