Live on
Your Voice, Your Power
काठमाडौं - सरकारले सूचीकरण नभए बन्द गर्ने चेतावनी दिएको अन्तिम अवधि हुँदा बुधबारसम्म धेरैलाई फेसबुक बन्द हुने चिन्ता थियो। बुधबार दिनभर फेसबुक प्रयोगकर्ताले अन्तिम पटक भन्दै पोस्ट राखेका थिए। तर सरकारले चेतावनी दिएको अवधि सकिँदासम्म सामाजिक सञ्जाल चलिराखेका छन्। सरकारले सामाजिक सञ्जाल सञ्चालक कम्पनीबाट राति १२ बजेसम्म कुर्ने र नआए बन्द गर्ने चेतावनी दिएको भए…