समाचार « Khabarhub

एमाले विधान महाधिवेशनको तयारी : आज च्यासलमा पत्रकार सम्मेलन

काठमाडौं – विधान महाधिवेशनको तयारीको विषयमा जानकारी दिन नेकपा (एमाले)ले बुधबार पत्रकार सम्मेलन गर्दैछ । पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभागका अनुसार बुधबार दिउँसो २ बजे पत्रकार सम्मेल हुन लागेको हो । पार्टी कार्यालय च्यासलमा हुने पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेललगायत शीर्ष नेता उपस्थित हुनेछन्। एमालेले दोस्रो विधान महाधिवेशन भदौ २०–२२ सम्म ललितपुरको गोदावरीस्थित सनराइज…