समाचार « Khabarhub

निजामती विधेयकको सन्देश प्रतिनिधिसभालाई प्राप्त

काठमाडौं– मुलुकको प्रशासनिक सङ्घीयता कार्यान्वयनसँग प्रत्यक्ष सरोकार राख्ने सङ्घीय निजामती सेवा विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट सन्देशसहितको  प्रतिवेदन प्रतिनिधिसभामा प्राप्त भएको छ ।  विधेयकमाथि राष्ट्रियसभामा भएको संशोधनको सन्देशसहितको प्रतिवेदन सो सभामा आवश्यक प्रक्रिया पूरा भई आज प्रतिनिधिसभालाई प्राप्त भएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। प्रतिनिनिधिसभामा उत्पन्न भई आवश्यक संशोधनसहित उक्त विधेयक दुई महिनाअघि राष्ट्रियसभामा…