समाचार Archives | Page 1459 of 8681 | Khabarhub Khabarhub

फास्ट ट्रयाकको भौतिक प्रगति ३५ प्रतिशत, २०८३ चैत मसान्तसम्म सेनाले गाडी गुडाउने

मकवानपुर- राष्ट्रिय गौरवको काठमाडौं–तराई-मधेस द्रूतमार्गको भौतिक प्रगति ३५ प्रतिशत पुगेको जानकारी नेपाली सेनाले दिएको छ । निर्माणधीन द्रूतमार्गको घट्टेपाँखा–धेद्रे सुरुङ छिचोल्ने कार्यक्रमका क्रममा प्रस्तुतिकरण गर्दै नेपाली सेनाले यसबारेमा जानकारी दिएको हो । मकवानपुरको बकैया गाउँपालिका–१२ धेद्रेस्थित काठमाडौं–निजगढतर्फको एक दशमलव सात सय २८ किलोमिटर लामो सुरुङ सोमबार ‘ब्रेक थ्रू’पछिको कार्यक्रममा सेनाले यसबारेमा जानकारी दिएको हो ।…