Live on
Your Voice, Your Power
काठमाडौं- जेज-नी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शनका क्रममा ज्यान गुमाएका १० जनाको आज अन्त्येष्टि गरिँदै छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जना गरी १० जनाको अन्त्येष्टि गर्न लागिएको हो । उनीहरूको बलिदानको सम्मान गर्दै टिचिङ अस्पतालबाट चक्रपथ परिक्रमा गराई शव यात्रा गरि…