समाचार « Khabarhub

कांग्रेस कैलालीद्वारा देउवा दम्पतीमाथि भएको आक्रमणको निन्दा

धनगढी– नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवम् तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणको निन्दा गरेको छ ।  एक साताअघि जेन–जी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमै भएको आक्रमणलाई कांग्रेस कैलालीले अमानवीय ढंगले बर्बरतापूर्ण आक्रण भनेको छ । ‘लोकतन्त्रका लागि जीवन पर्यन्त अविचलित रुपमा संघर्ष गरेका हाम्रो पार्टी…