समाचार Archives | Page 1463 of 8556 | Khabarhub Khabarhub

मेयर बालेनलाई वडाअध्यक्षले भने – तपाईंका अनावश्यक आरोपले हामीलाई निद्रा लाग्दैन

काठमाडौं- काठमाडौं महानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष ईश्वरमान डंगोलले मेयर बालेन्द्र साहले बेला-बेला लगाउने आक्षेपका कारण आफूहरूलाई निद्रासमेत नलाग्ने बताएका छन्। सोमबार बसेको नगर सभाको १५ औं अधिवेशनको तेस्रो बैठकमा बोल्ने क्रममा डंगोलले आफूहरूले निरन्तर सहयोग गरिरहँदा पनि मेयरबाट आउने आक्षेपबाट दु:ख लागेको बताए । ‘हामीले कसैलाई विभेद गर्दैनौँ । तर पनि फेसबुकमा अनेक…