समाचार « Khabarhub

बक्यौता माग्दै उखु बोकेर धर्ना बसे किसान (तस्बिरहरू)

काठमाडौं- उखु उत्पादक महासंघ नेपालले गत आर्थिक वर्ष ०८१/०८२ को उखुको बक्यौता अनुदान रकम प्रति क्विन्टल ७० रुपैयाँका दरले भुक्तानी गर्न माग गर्दै आजदेखि माइतीघरमा आन्दोलन सुरु गरेको छ । किसानहरू उखु नै बोकेर सडकमा धर्ना बसेका छन् ।  आफ्ना माग सम्बोधन नभएसम्म माइतीघर मण्डलामा धर्ना र विरोध कार्यक्रम जारी राख्ने उनीहरूको भनाइ छ ।…