Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक- ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको छ । विशेषगरी नगरपालिका भवन, प्रहरी कार्यालय तथा जनप्रतिनिधिको घरमा तोडफोड र आगजनी गरी क्षति पुर्याइएको स्थानीय प्रशासनको प्रारम्भिक विवरणमा जनाइएको छ । प्रदर्शनका क्रममा मंगलबार बनेपा नगरपालिका कार्यालयमा तोडफोड गरी आगजनी गर्दा महत्त्वपूर्ण कागजात र केही सवारी साधन पूर्णरुपमा क्षति…