समाचार « Khabarhub

विप्लवले भने- बाह्य शक्तिको दबाब झेल्न नसकेपछि सरकार एमसीसी स्वीकार्न बाध्य भयो

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाप्रति आशंका व्यक्त गरेका छन् ।  आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विप्लवले एमसीसीको आर्थिक पारदर्शितामा नागरिकहरूको गम्भीर आशंका रहेको, कर्मचारीहरूले उपभोग गर्ने गाडी, तलब र दैनिक खर्च नेपालीका लागि आश्चर्यजनक तरिकाले बढी रहेकोसमेत बताए । एमसीसी नेपालको संविधान र कानूनभित्र नरहेको र…