Live on
Your Voice, Your Power
जनकपुरधाम- बाढीले महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थान जंगल क्षेत्रमा पर्ने बेलगाछी पुलमा क्षति पुर्याएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी निरीक्षक रामभक्त भट्टराइका अनुसार बेलगाछी (ढुंग्रे खोला) पुलसँग जोडिएको दक्षिणतिरको सडकको ५–६ फिट भाग बढिले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको…