समाचार « Khabarhub

रविविरूद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा, सांसद पद के हुन्छ ?

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्ध करिब २७ करोड रुपैयाँ बराबरको बिगोसहित कास्की जिल्ला अदालतमा आइतबार सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा  दर्ता भएको छ । मुद्दाको प्रकृति हेर्दा उनी अब पुर्पक्षका लागि थुनामा जान सक्ने सम्भावना बढेको छ । लामिछानेलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने उनको सांसद पद के हुन्छ भन्ने…