Live on
Your Voice, Your Power
काठमाडौं– पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घर तोडफोड भएको छ । जेन-जी पुस्ताका कर्मचारीले पोखरामा प्रदर्शन गर्ने क्रममा मेयर आचार्यको घरमा तोडफोड गरेका हुन् । प्रदर्शनकारीले यसअघि पोखरा महानगरको कार्यालयमा आगजनी र तोडफोड गरेका थिए ।