समाचार « Khabarhub

एमालेलाई राष्ट्रिय शक्ति बनाउन युवाको भूमिका महत्वपूर्ण : महासचिव पोखरेल

पोखरा– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेलाई राष्ट्रिय शक्ति बनाउन युवाको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा बिहीबार पोखरामा आयोजित भेलामा उनले पार्टीभित्र ४० वर्ष मुनिका युवालाई आरक्षणसहितको विशेष संरचना बनाइएको जानकारी दिए। उनले भने, 'एमालेलाई निर्णायक शक्ति बनाउने सामर्थ्य कसैसँग छ भने, त्यो ४० वर्ष…