समाचार Archives | Page 1491 of 8690 | Khabarhub Khabarhub

नेपालमा पनि विश्व बाघ दिवस मनाइयो (तस्बिरहरू)

काठमाडौं- आज विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ । सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ गणना अनुसार नेपालमा बाघको संख्या ३ सय ५५ पुगेको छ । माथिको गणना अनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा १…