समाचार Archives | Page 1496 of 8546 | Khabarhub Khabarhub

विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

विराटनगर- कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आजदेखि विराटनगरमा सुरू भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको आज उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरे । भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, गृह मन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका…