समाचार « Khabarhub

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ। घटनापछि कांग्रेस–एमाले सरकारको तीव्र आलोचना भइरहेको छ। यसैबीच गृहमन्त्री रमेश लेखकले बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा पत्र बुझाइसकेका छन्। गृहमन्त्रीले राजीनामा मात्रै नपुग्ने भन्दै सामाजिक सञ्जालमा कांग्रेस–एमाले सरकारको तीव्र आलोचना भइरहेको छ। गृहमन्त्रीले मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजीनामा…