समाचार « Khabarhub

मेचीनगरमा अपाङ्गता पहिचान गर्न १५ दिने अभियान

झापा– झापाको मेचीनगरमा अपाङ्गता भएकाहरूको पहिचान गरी परिचयपत्र वितरण गर्ने उद्देश्यले विशेष स्वास्थ्य शिविरसहित १५ दिने अभियान सञ्चालन गरिएको छ । कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले मेचीनगर–१ को बाहुनडाँगीमा सोमबार एक कार्यक्रमबीच अभियानको उद्घाटन गरे । उनले अपाङ्गता भएकाहरूको सुविधा र हितका लागि प्रदेश सरकारले स्थानीय पालिका र करुणा फाउन्डेसनसँगको सहकार्यमा स्वास्थ्य…