Live on
Your Voice, Your Power
म्याग्दी– मालिका गाउँपालिका–३ मा एक करोड १० लाखको लागतमा निर्माण भएको डाडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् । मालिकाको २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को ५६ लाख एक हजार ३६६ अनुदान तथा उपभोक्ताको २९ लाख १३ हजार १२४ को लागतमा योजना…