समाचार « Khabarhub

महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि

काठमाडौं- नेपालका महिला सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन सोमबारदेखि सुरु हुँदैछ । ‘महिला सरकारी वकिलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ मूल नाराका साथ यही भदौ २३ र २४ गते सञ्चालन हुनेछ । महान्यायाधिवक्ताको कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले गर्नुहुने न्यायाधीश सपना प्रधानमल्लले जानकारी दिइन् ।  महान्यायाधिवक्ता मीना गुरुङले सम्मेलनमा सम्पूर्ण…