समाचार « Khabarhub

यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह

काठमाडौं– दलित नागरिक आन्दोलनका अगुवा एवं राजनीतिक दलका नेताहरूले संविधानको धारा ४० (दलितको हक) को व्यवस्था कार्यान्वयनका लागि यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह गरेका छन् ।  दलित महिला सङ्घ (फेडो) ले शनिबार आयोजना गरेको कार्यक्रममा उनहरूले संविधान जारी भएको तीन वर्षभित्रमा मौलिक हकअन्तर्गतका व्यवस्था कार्यान्वयनका लागि कानुन बनाउनुपर्ने भनिए पनि दश वर्षसम्म पनि दलितसम्बन्धी…