Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले ‘जेन जी’ पुस्तालाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।उद्यमशीलताको माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गर्ने र आय आर्जन अवसर प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सबै उद्यममा बिजनेस प्लान र त्यसको इको सिस्टम सुनिश्चित गर्ने सरकारको लक्ष्य छ ।सङ्घीय संसदका दुवै सदनमा…