समाचार « Khabarhub

अर्थ र गृह मन्त्रीको सहभागितामा शिक्षकसँग भएको वार्ता बिना निष्कर्ष टुंगियो

काठमाडौं – नेपाल शिक्षक महासंघ र सरकारबीचको वार्ता फेरि बिना निष्कर्ष टुंगिएको छ । वार्ता बिना निष्कर्ष टुंगिए पनि सरकारी र शिक्षक पक्ष दुवैले छलफल सकारात्मक भएको प्रतिक्रिया भने दिन छोडेका छैनन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षक महासङ्घसँग जारी वार्ता सकारात्मक दिशामा अघि बढेको बताए। शिक्षकसँगको वार्ता सम्भव भएसम्म छिटो टुङ्गो लगाउन लागिएको…