Live on
Your Voice, Your Power
बारा- गत शुक्रबार बिहान चितवनको भरतपुर महागनरपालिका-२९ सिमलतालमा लेदोसहितको पहिरोले त्रिशूलीमा बस खस्दा बेपत्ता एक यात्रुको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको छ । त्रिशूलीमा बससँगै खसेको ८ दिन बितिसक्दा पनि अत्तोपत्तो नभएपछि बाराको कलैया उपमहानगरपालिका-१४ निवासी सृष्टि यादवको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो । घटनाको आठ दिन हुँदा पनि त्रिशूलीमा खसेकी सृष्टिको…